समाचार

आफैँले पड्काएको बन्दुकले गाईघाटमा एकजनाकाे मृत्यु

 साउन १०, २०७७

गाईघाट, साउन १० : आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबर राति एक जनाको मृत्यु भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार…

नागकाे पूजा गरी नागपञ्मी मनाइँदै

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी…

कर्णालीका छ हजार छोरीको बैङ्क खाता

 साउन १०, २०७७

सुर्खेत, साउन १० : कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले…

पहिरो क्षेत्रमा जोखिम मोलेर बस्छन् जम्बुबासी

 साउन १०, २०७७

सिन्धुपाल्चोक, साउन १० : बाढी र पहिरोको उच्च जोखिमा परेको बाह्बिसे नगरपािलका ५ जम्बु, शिरिेशे, खाग्दलका तीन दर्जन बढी घरका स्थानीयहरु अहिले पनि उक्त जोखिम क्षेत्रमा नै बस्दै आएका छन् ।…

विद्यालयको क्वारेन्टिन खाली गरिँदै

 साउन १०, २०७७

चितवन, साउन १० : पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी…

मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन

 साउन १०, २०७७

दमक, साउन १० : झापामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोना जाँचका लागि मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन आइपुगेको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले शुक्रबार अपरान्ह…

‘जोखिम सतर्कतासँगै आर्थिक गतिविधि’

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै आर्थिक तथा व्यावसायिक क्रियाकलाप तीव्र बनाएर पुरानै अवस्थामा पु¥याइने बताउनुभयो । उहाँले…

बहिनीको नाता लगाएर एसिड प्रहार

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : ‘फेसबुकमा त ब्लक ग-यौ, बारम्बार फोन गरेर खाजा खान बोलाउँदा पनि नआउने तिमी त कस्ती निष्ठुरी भइछौ, मोहम्मद आलमका यी शब्दले पवित्रा कार्कीको मन पग्ल्यो । पवित्राले दाइ…

वैदेशिक सहायता प्रतिबद्धता बढ्यो

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६-७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको…

होटल खोल्नु खुसी होइन चिन्ता

 साउन १०, २०७७

भरतपुर, साउन १० : सरकारले बन्दाबन्दीलाई खुला गरेसँगै चितवनका पर्यटकीय होटल व्यवसायीलाई चिन्ता बढाएको छ । चार महिनादेखि बन्द होटलको सरसफाइ, रङरोगन, अत्यावश्यक सामान खरिदमा हुने खर्चले व्यवसायी चिन्तित बनेका हुन्…

लोकप्रिय