समाचार

अदालतमा चैत २८ सम्म अतिआवश्यक सेवामात्र सञ्चालन हुने

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : सर्वोच्चलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।  सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक…

धनगढीमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति कोरोना संक्रमित नभएको पुष्टि

 चैत २१, २०७६

कैलाली, चैत २१ : उपचारको क्रममा मृत्यु भएका भारतीय नागरिकको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । कोरोना संक्रमण भएको आशङ्कामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना नभएको पुष्टि…

‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ ।        विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित…

कोरोना भाइरसको सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रास फैलिएसँगै हुन सक्ने सम्भावित अपराध, दुर्घटना र आगलागीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । यो एपबाट…

बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो । केहि समय अगाडि सल्माबाद स्थित…

क्वारेन्टाइनमा बसेका प्रोत्साहन भत्तासहित घर फर्के

 चैत २१, २०७६

स्याङ्जा, चैत २१ : कारोना भाइरसको महामारीका कारण दुई हप्ता सम्म क्वारेन्टाइनमा बसेकाहरु घर फिर्ता हुन थालेका छन् । स्याङ्जामा पालिकाले निर्माण गरेको स्थानमा क्वारेन्टाइनमा बसेकोहरु घर पिर्ता हुन थालेका हुन्…

काठमाडौं उपत्यकासहित देशभर ग्यास वितरण गरिँदै

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् । नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको…

बीमा कम्पनीले दुई करोड दिने

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त…

ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

 चैत २१, २०७६

चितवन, चैत २१ : चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान…

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्…