समाचार
कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा एक अर्ब ३२ करोड बढी रकम जम्मा
काठमाडौँ, चैत २४ : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना…
गभर्नरका लागि तीन जनाको नाम सिफारिस
काठमाडौं, चैत २४ : नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि…
रेमिट्यान्स आउँदैन, काम गर्न जान पाइदैन
पथरीशनिश्चरे (मोरङ), चैत २४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी घोषणा गरेपछि मोरङको पथरीशनिश्चरे–१० शनिश्चरेमा बस्दै आएका भूटानी शरणार्थीहरूको चुल्हो बल्न छोडेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र…
एचआइभी संक्रमितलाई घरदैलोमा एआरभी औषधि
डोटी,चैत २४ : एचआइभीको संक्रमणमा परेका ब्यक्तिहरुले नियमित रुपमा एआरभी (एन्टी रेट्रो भाइरल) सेवन गर्नु पर्छ । डोटीका एचआइभी संक्रमितहरुले मासिक रुपमा आफुले सेवन गर्ने एआरभी लिन एचआइभी जिल्ला अस्पताल डोटीमा…
विदेशबाट फर्किएकी महिलालाई आइसोलेशन वार्डमा भर्ना
मेलम्ची, चैत २४ : कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा…
कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स
चिप्लेढुङ्गा, चैत २४ : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक…
अत्यावश्यकीय वस्तुको आयातमा असर छैन
काठमाडौँ, चैत २४ : लकडाउनकै अवस्थामा पनि अत्यावश्यकीय वस्तुको आयातमा कुनै असर नपरेको भन्सार विभागले जनाएको छ । यस्ता वस्तुको आयात सामान्य अवस्थामा जस्तै नियमित र सहज किसिमबाटै जारी रहेको…
साउदीमा चार नेपालीमा कोरोना संक्रमण, हेलचक्रयाँई नगर्न दूतावासको अनुरोध
काठमाडौं, चैत २४ : साउदीमा ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भएको पुष्टी साउदी स्वास्थ्य मन्त्रालले जानकारी दिएको साउदी स्थित नेपाली राजदूतावासले बताएको छ । दूतावासले…
बीसीजी खोप कोरोनाविरुद्ध लाभदायक
न्युयोर्क/नयाँ दिल्ली, चैत २४ : वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८…
न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस
काठमाडौं, चैत २४ : अमेरिकी चिडियाखानाको एक बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । न्युर्योक शहरस्थित ब्रोन्क्स चिडियाखानाको चार वर्षको मल्यान बाघमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । ब्रोन्क्सस…
लोकप्रिय
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२