समाचार
डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३२ घाइते
डोटी, साउन २८ : जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक…
निर्माण सामग्रीको मूल्यवृद्धि
काठमाडौँ, साउन २८ : कोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ । ढुवानी भाडा बढेका कारण निर्माण सामग्री मात्र नभई हरेक सामग्रीको…
पाल्पाको निस्दीमा जीप दुर्घटनामा दुईकाे मृत्यु, छ जना घाइते
पाल्पा, साउन २७ : पाल्पाको निस्दीमा मङ्गलबार बेलुकी जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै…
बाँकेमा निषेधाज्ञा तीन दिन थप गरियो, नेपालगञ्जको सिल हटाइयो
नेपालगञ्ज, साउन २७ : सङ्क्रमित थपिने क्रम नरोकिएपछि बाँके जिल्लामा लगाइएको निषेधाज्ञा तीन दिन थप गरिएको छ । तर, नेपालगञ्जको भित्रि भागलाई गरिएको सिल भने हटाईएको छ । बाँकेका सहायक प्रमुख…
सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना
काठमाडौँ, साउन २७ : काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् । कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी…
जिल्ला न्यायाधीशका लागि २४ जना सिफारिस
काठमाडौँ, साउन २७ : न्याय परिषद्ले २४ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले लिएको लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरेका २४ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो…
भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द, विद्युतीय माध्यमबाट काम गर्न निर्देशन
काठमाडौँ, साउन २७ : सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना…
भट्टलाई लगानी बोर्डमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश
कठमाडौं, साउन २७ : सरकारलै हालै लगानी बोर्डको प्रमुख कार्यकारी पदमा सुशील भट्टलाइ नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तिरिम आदेश गरेको छ । उक्त अदालतका मुख्य…
उपत्यकामा अहिलेसम्मकै धेरै १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं, साउन २७ : काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित फेला परेका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाको तीन जिल्लामा १३४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको हो…
सङ्क्रमित सङ्ख्या २३ हजार ९४८ पुग्याे, मगंलबार थप ६३८
काठमाडौं, साउन २७ : मंगलबार कोरोना भाइरसका कारणले ६३८ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१४ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१४ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१३ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
११ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१५ घण्टा अगाडि






