समाचार
आज प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन…
प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहनुभएका बेलायती प्रधानमन्त्री जोन्सन…
‘अकालमा मर्नुपर्ने अवस्था आउन दिन्नौँ’
पोखरा, चैत २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको राम्रो तयारी गरेकाले कसैले पनि अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना नहुने बताउनुभएको छ । प्रदेशमा कोरोनाको रोकथाम,…
युएइका नागरिकसरह नेपालीले उपचार पाउने
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ…
९४ सशस्त्र प्रहरी क्वारेन्टाइनमा
काठमाडौँ, चैत २५ : केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ । महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश…
कर्णालीमा ७९ को परीक्षण, सबैमा काेराेना संंक्रमण पाइएन
सुर्खेत, चैत २५ : कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१…
विद्यालयमा क्वारेन्टाइन बनाउन दर्जन नियम
काठमाडौँ, चैत २५ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा क्वारेन्टाइन बनाउँदा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा पुग्ने अवस्थामा रहेको र विद्यालयमा…
बालाजु बाइसधारा मेला स्थगित
काठमाडौँ, चैत २५ : हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा…
कामपाको प्रशासकीय अधिकृतमा अर्यालको पदबहाली
काठमाडौँ, चैत २४ : काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज पदबहाली गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित…
सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना
अत्तरिया, चैत २४ : भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन् । नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ…
लोकप्रिय
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२