समाचार

बर्दियामा निषेधाज्ञा पाँच दिन थप

 साउन ३२, २०७७

राजापुर, साउन ३२ : बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन…

सार्वजनिक बसमा विद्युतीय माध्यमबाट रकम भुक्तानी

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानी (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले…

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख…

अछाममा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु

 साउन ३२, २०७७

डोटी, साउन ३२ : अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उहाँकी छोरी…

लगानी बोर्डका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टलाई काम गर्न बाटो खुला

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज…

नेफ्स्कून पत्रकारिता पुरस्कार श्रेष्ठलाई

 साउन ३२, २०७७

काठमाडौं, साउन ३२ : नेफ्स्कूनले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ । संघले ३३ औं स्थापना…

काठमाडौँ उपत्यकाका १७२ मा सङ्क्रमण पुष्टि

 साउन ३२, २०७७

काठमाडाैँ, साउन ३२ : काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका १७२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाका तीन जिल्लामा १७२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या…

नेकपा कार्यदलले काम थाल्याे, सचिवालय बैठक भोलि

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सल्टाउने प्रस्ताव तयार गर्ने गरी जिम्मा पाएको छ सदस्यीय कार्यदल सहमतिको प्रस्ताव तयार गर्न व्यस्त रहेको छ ।  शुक्रबार…

बरहथवा ‘इपी सेन्टर’, एकैपटक ४० जना सङ्क्रमित थपिए

 साउन ३२, २०७७

सर्लाही, साउन ३२ : सर्लाहीको बरहथवाका ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले साउन २५ र २६ गते ३०८ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य…

पर्सामा आइतबार दिउँसोदेखि भदाै १३ गतेसम्म सेना परिचालन

 साउन ३२, २०७७

पर्सा, साउन ३२ : कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा थप सर्तकता अपनाउन आइतबार दिउँसोदेखि नेपाली सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्ला…