समाचार

आयुर्बेद हाउसमा शिलबन्दी

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : सूर्यविनायक नगरपालिका–३ बालकोटमा सञ्चालित ‘परेली आयुर्बेद हाउस’ मा शिलबन्दी गरिएको छ । औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँबाट खटिएको फार्मेसी अधिकृत धनबहादुर बोहोरा, नेपाल प्रहरी र स्थानीय…

त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगित

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को…

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच संवाद

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह…

बीपी प्रतिष्ठानको उपकुलपतिमा गिरी नियुक्त

 चैत २८, २०७६

सुनसरी, चैत २८ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति प्रधानमन्त्री केपी…

रेडियोबाट एसइई तयारी कक्षा

 चैत २८, २०७६

कालीकोट चैत २८ : विश्वमा फैलिएको कोरोना भाईरस( कोभिड १९) रोकथामका लागि मुलुक लकडाउनमा छ । देश भर सुरु हुन लागेको एसईई परीक्षा समेत स्थगन भएपछि अन्यौलमा रहेका विद्याथीलाई कालीकोट जिल्लाको…

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

 चैत २८, २०७६

रौतहट, चैत २८ : मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज…

कर्णाली प्रतिष्ठानमा जटिल ‘ब्रेन हेमोरेजको शल्यक्रिया’ सफल

 चैत २८, २०७६

खलङ्गा चैत २८ : यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जटिल प्रकारको शल्यक्रिया ब्रेन हेमोरेजको सफल बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्ला समयमा निकै…

क्षमादेवी ग्रुपबाट १० लाख बढी कोरोना कोषमा सहयोग

 चैत २८, २०७६

सिन्धुपाल्चोक, चैत २८ : सिन्धुपाल्चोकका ब्यबसायीद्धारा संचालित क्षमादेवी ग्रुपले सरकारले स्थापना गरेको कोरोना (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख ११ हजार १११ रुपियाँ सहयोग गरेका छन्…

कञ्चनपुरमा -यापिड टेष्ट विधिबाट परीक्षण शुरु

 चैत २८, २०७६

कञ्चनपुर, चैत २८ : कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन…

ओमानका नेपाली सुरक्षित : दूतवास

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा…