समाचार
मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं, चैत २८ : विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन भएको छ । राष्ट्रिय मानव…
उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं, चैत २८ : सर्वोच्च अदालतले देशमा उत्पादकत्वको अवस्था बिग्रन नदिई उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बिहीबार…
दश हजार लिटर सेनिटाइजर हस्तान्तरण
काठमाडौं, चैत २८ : सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका…
दैनिक १३ ट्याङ्करमार्फत कीटनाशक औषधि
काठमाडौं, चैत २८ : काठमाडौँ महानगरपालिकाले कोभिडको सङ्क्रमण नियन्त्रणको लागि विभिन्न अस्पतालमा कीटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिएको छ । विश्वभरि फैलिएको महामारी नियन्त्रणको लागि कामपाले यही चैत १३ गतेदेखि…
अदालतको केही काम कारवाही बढाइने
काठमाडौं, चैत २८ : सर्वोच्च अदालतले न्यायालयका काम कारवाहीलाई बढाउने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले न्यायालयका काम कारवाही बढाउने निर्णय गरेको…
मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री
काठमाडौं, चैत २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि तथा स्वास्थ्य…
कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, चैत २८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित…
विगत २४ घण्टामा ६३० नमुना परीक्षण, संक्रमण शुन्य
काठमाडौं चैत २८ : विगत २४ घण्टामा कोभिड १९ संक्रमितका आशंका गरिएकाहरूको कुल ६३० वटा नमुना परीक्षण गर्दा एउटामा पनि संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार…
अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैन : उद्योग राज्यमन्त्री
काठमाडौँ, चैत २८ : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्नुभएको छ ।…
विदेशबाट आएका चार हजार बढीमा ‘-यापिड परीक्षण’
कास्की, चैत २८ : गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार १४६ जनाको कोरोना परीक्षण गरिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को…
लोकप्रिय
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२
माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
साउन २३, २०८२
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
साउन २३, २०८२