समाचार

कोरोना संक्रमतको उपचारका लागि नौ हजार शय्या तयार पारिँदै

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका…

त्रिभुवन विश्वविद्यालयमा शिक्षक नियुक्ति गर्न नयाँ नीति

 भदौ १३, २०७७

काठमाडौैँ, भदौ १३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा…

मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : मोरङकी सज्जा चौलागाईं 'नेपाल आइडल सिजन ३' की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक…

उपत्यकामा तत्काल ‘होम डेलिभरी’ जरुरी छैन : प्रशासन

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै…

फिल्डमा खटिने पत्रकारको पीसीआर टेष्टको व्यवस्था गर्न माग

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : नेपाल पत्रकार महासङ्घले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासङ्घका…

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : स्वास्थ्यमन्त्री

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र…

सङ्घ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार श्यया थप

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा करीब ६ हजार २०२ श्यया थप गरेको छ । मन्त्रालयका प्रवक्ता डा…

भक्तपुरमा एकै दिन ५१ जना संक्रमित, यस्तो छ तयारी

 भदौ १२, २०७७

भक्तपुर, भदौ १२ : जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले…

काठमाडौंका एकसय २५ जना फोटो पत्रकारको स्वाब संकलन

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे स्वाब संकलन…

लकडाउनमा तीनसय असहायकाे पेट भर्दै विनय

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको बेला सारथीका रुपमा विनय जंग बस्नेत एक समाजसेवीको रुपमा उभिनुभएको…