समाचार

दैलेखमा रहेको प्रयोगशाला बन्द हुने अवस्थामा

 भदौ १२, २०७७

दैलेख, भदौ १२ : पिसिआर प्रयोगशालामा जनशक्ति अभाव हुदाँ पिसिआर परीक्षणमा समस्या भएको छ । जिल्ला अस्पताल दैलेखमा रहेको प्रयोगशालामा आवश्यक भन्दा कम जनशक्ति भएका कारण रिर्पोट आउन ढिला हुने गरेको…

चारवटै खुट्टा नभएको अनौठो बाच्छो जन्मियो

 भदौ १२, २०७७

तनहुँ, भदौ १२ : तनहुँमा एक कृषकले पालेको गाईले खुट्टा नभएको बाच्छो जन्माएको छ । चार वटै खुट्टा नभए पनि बाच्छो जिवित रहेको छ । शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी…

काठमाडौं उपत्यकामा कोरोनाका ४१५ सङ्क्रमित थपिए

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ४१५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा ३५० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

बनेपा नपामा एउटै वडाका १०३ मा सङक्रमण

 भदौ १२, २०७७

काभ्रे, भदौ १२ : जिल्लाको बनेपा नगरपालिका वडा न १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल दुई सय २२ सङक्रमित मध्ये उक्त वडामा शुक्रबारसम्ममा…

‘पे-आइसोलेशन’ सञ्चालन गर्न दुई होटल तयार

 भदौ १२, २०७७

पोखरा, भदौ १२ : कोभिड–१९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् । महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल…

कोराेना संक्रमणबाट चितवनमा एकै दिन तीन जनाको मृत्यु

 भदौ १२, २०७७

भरतपुर भदौ १२ : चितवनका छुट्टाछुट्टै तीन अस्पतालमा उपचार गराइ रहेका कोभिड १९ का तीन विरामीको शुक्रवार मृत्यु भएको छ । मृत्यु हुने मकवानपुर हेटौडाकी ७१ वर्षिया वृद्धा, चितवन भरतपुर…

सीमाक्षेत्रमा खटेका ४९ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

 भदौ १२, २०७७

बारा, भदौ १२ : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिर्जव गणका ४९ जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।नेपाल भारत सीमा क्षेत्रमा महिनौ दिनदेखि सुरक्षामा खटेका सशस्त्र…

सुरक्षा निकायका १६ सयमा कोरोना

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट…

कालीमाटी तरकारी बजारमा बढ्दो जोखिम

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी…

बुटवलमा थप एक सङ्क्रमित वृद्धको मृत्यु

 भदौ १२, २०७७

बुटवल, भदौ १२ : रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा-४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी…