समाचार

कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई…

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री…

जलस्रोतको बाँडफाँट स्पष्ट पार्न नयाँ कानुनी प्रस्ताव

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : सङ्घीयताको मर्मअनुरूप जलस्रोतको प्रयोगमा सङ्घ, प्रदेश र स्थानीय सरकारको अधिकार स्थापित गर्नेगरी सरकारले जलस्रोत (व्यवस्थापन तथा नियमन) ऐन २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत…

चितवनमा एकै दिन १०२ मा कोरोना संक्रमण, दुईको मृत्यु

 भदौ १४, २०७७

चितवन, भदौ १४ : एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना…

दुई सय ६० नेपाली स्वदेश फर्किए

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले…

प्रदेश २ मा शनिबार सातजना सङ्क्रमितको मृत्यु

 भदौ १३, २०७७

जनकपुरधाम, भदौ १३ : प्रदेश २ मा शनिबार मात्रै उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ । शनिबार…

काँग्रेसमा सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छ : कोषाध्यक्ष यादव

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको पुनःजागरण अभियान : वैचारिक…

काठमाडौं उपत्यकामा कोरोनाका १८६ सङ्क्रमित थपिए

 भदौ १३, २०७७

काठमाडौं, भदौ १३ : काठमाडौं उपत्यकामा कोभिड–१९ का १८६ सङ्क्रमित थपिएका छन् । उपत्यकामा यसअघि शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४१५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

थप ८ सय ४४ मा कोरोना संक्रमण, कुल ३७ हजार ३४० पुग्याे

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले…

पर्सामा थप ३१ जनासहित ५० जनामा कोरोना सङ्क्रमण पुष्टि

 भदौ १३, २०७७

वीरगञ्ज, भदौ १३ : पर्सामा थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणको राती अबेर आएको रिपाेर्टमा पर्साका थप ३१ जनामा कोरोना…