समाचार
कोरोना भाइरस संक्रमणका कारण थप सात जनाको मृत्यु
काठमाडौं, भदौ १५ : कोरोना भाइरसका कारणले पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । यसरी सोमबारसम्म कोरोना भाइरसका कारणले मृत्यु भएकाको सङ्ख्या दुई सय २८ पुगेको छ । एकजना बालिकासहित…
नेपाल प्रहरीका ७२ जना डिएसपीको सरुवा
काठमाडौ, भदौ १५ : प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । नेपाल प्रहरीको विभिन्न…
यातायात मन्त्री नेम्वाङ्गद्वारा सडक अनुगमन
काठमाडौं, भदौ १५ : भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङ्गले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन गर्नु भएको छ । उहाँले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिकरुपमा विस्तार…
दार्चुलामा भेटिए स्क्रब टाइफसका बिरामी
दार्चुला, भदौ १५ : दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो । महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई…
कोरोना भाइरस सङ्क्रमणका कारण थप एकको मृत्यु
रुपन्देही, भदौ १५ : कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका…
भर्चुअल तेक्वान्दोमा मुलपानी च्याम्पियन
काठमाडौँ, भदौ १५ : मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मुलपानी च्याम्पियन बनेको…
कारागारमा ८७९ कैदीको परीक्षण गर्दा १६६ संक्रमित
काठमाडौँ, भदौ १५ : विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले…
कालिकोटको नाग्ममा पहिरोमा परी १० को मृत्यु, दुई अझै बेपत्ता
खलङ्गा, भदौ १५ : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई…
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन, भदौ १५ : भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको…
पर्सामा थप ३२ जना कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, भदौ १५ : पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३२ जनामा कोरोना…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






