समाचार

राष्ट्रपतिद्वारा इन्द्रजात्राको शुभकामना

 भदौ १६, २०७७

काठमाडौँं, भदौ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी इन्द्रजात्रा पर्व मनाउन आग्रह…

महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा

 भदौ १६, २०७७

हेटौँडा, भदौ १६ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु…

उपत्यकामा थपिँदै क्वारेन्टाइन

 भदौ १६, २०७७

काठमाडौंँ, भदौ १६ : विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौंँ उपत्यकामा थप दुई हजार तीन सय शøया भएको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडाँैं, ललितपुर र भक्तपुरमा गरी दुई…

कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ । भौतिक पूर्वाधार तथा यातायात…

आफ्नै पार्टीको बैठकमा नेता-कार्यकर्ताद्वारा वडाध्यक्षमाथि हातपात

 भदौ १६, २०७७

सिमकोट, भदौ १६ : आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै…

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

 भदौ १६, २०७७

काठमाडौँं, भदौ १६ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको…

ललितपुर महानगरले अपाङगतामैत्री ट्याक्सी प्रयोगमा ल्याउने

 भदौ १६, २०७७

ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय…

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

 भदौ १६, २०७७

भरतपुर, भदौ १६ : चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने…

स्मार्ट बत्तीले उज्यालिँदै सडक

 भदौ १६, २०७७

ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाभित्र धमाधम स्मार्ट सडक बत्ती जडान गर्ने कार्य भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेकोे जानकारी…

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा, सप्तरीमा पनि थपियो

 भदौ १६, २०७७

महोत्तरी, भदौ १६ : कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला…