समाचार
महिला स्वतन्त्रताका लागि स्व सिंहको भूमिका महत्वपूर्ण : कोइराला
काठमाडौँ, भदौ १५ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४…
नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने
काठमाडौँ, भदौ १५ : नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता…
‘कोरोना संक्रमितलाइ माया गरेर आत्मबल बढाउन सहयोग गरौं’
काठमाडौँ, भदौ १५ : ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई…
श्रमिक सूचना बैङ्क सञ्चालनसँगै श्रमिक र रोजगारदातालाई फाइदा
काठमाडौँ, भदौ १५ : श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको…
सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित
सुदूरपश्चिम, भदौ १५ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला…
बैङ्कमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न गाउँपालिकाको निर्देशन
दमौली, भदौ १५ : तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु…
सुरक्षा र सुविधासहित जोखिममुक्त एकीकृत बस्ती
चौतारा, भदौ १४ : २०७२ को विनाशकारी महाभूकम्पपछि सिन्धुपाल्चोकमा २२ वटा एकीकृत बस्ती निर्माण भएका छन् । सुरक्षित र सुविधामा सहजता हुने आम धारणाले निर्माण भएका बस्तीकै अनुसरण गरेर बस्ती…
आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म स्थगित
काठमाडौं, भदौ १४ : सरकारले आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो ।…
सैनिकद्वारा आत्महत्या
काठमाडौँ, भदौ १४ : नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान…
संक्रमणकालीन ऐन तत्काल संशोधन गर्न आग्रह
काठमाडौँ, भदौ १४ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारसमक्ष द्वन्द्व पीडितमैत्री तथा सर्वोच्च अदालतबाट भएका आदेशमा निर्देशन गरेका विषयको व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन प्रक्रियालाई बढाउन आग्रह गरेको छ ।…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






