समाचार

कोरोना संक्रमणबाट गोरखाकी ६५ वर्षीय महिलाको काठमाडौंमा मृत्यु

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १५ : गोरखाको रुघाट गाउँपालिका–४ की ६५ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार विरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा…

वीरगञ्ज हेल्थ केयरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

 भदौ १५, २०७७

वीरगञ्ज, भदौ १५ : पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता तथा सूचना…

चार सय नौ नेपाली स्वदेश फर्किए

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार…

‘नेपालले असल मित्र गुमाएको छ’

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो…

कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश गराइने

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको…

कोरोनाबाट निको भएर फर्कने बेला मृत्यु

 भदौ १५, २०७७

कावासोती, भदौ १५ : नवलपरासी पूर्व ( नवलपुरमा ) कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कने वेलामा एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ६ निवासी…

लिदी पहिरामा वेपत्तामध्ये ३६ को शव भेटियो

 भदौ १५, २०७७

सिन्धुपाल्चोक, भदौ १५ : गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा…

पूर्वाञ्चल विश्विद्यालयले परीक्षाको मिति प्रकाशित ग-यो

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको…

कोरोना सङ्क्रमित महिला सम्पर्कविहीन

 भदौ १५, २०७७

त्रिशूली, भदौ १५ : नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले…

काठमाडौं उपत्यकाका २९८ जनामा कोरोना सङ्क्रमण

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : काठमाडौं उपत्यकामा कोभिड–१९ का २९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका २९८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक…