समाचार
थप नौ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या २८९ पुग्याे
काठमाडौँ, भदौ २१ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका तीनसहित सात पुरुष तथा दुई महिला छन् । योसँगै नेपालमा…
काठमाडौं उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ २१ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ३५४ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।…
निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग
काठमाडौँ, भदौ २१ : राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को…
स्थानीय सरकारकाे बेवास्ता ग-याे, युवा सडक खन्दै
सिन्धुपाल्चोक, भदौ २१ : सिन्धुपाल्चोकको खाग्दल क्षमादेवी दोलाङसा बिगु हुँदै लामाबगर पुग्ने ३८ किलोमिटर सडक बाह्बिसेका युवाले घरखर्च कटाएर पुनः निर्माण गर्न थालेका छन् । स्थानीय सरकारदेखि केन्द्रीय सरकारले उक्त सडक…
दुई हजार प्रहरी कोरोना सङ्क्रमित
काठमाडौँ, भदौ २१ : नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी…
जन्मदिनको अवसरमा मन्त्री भट्टराईद्वारा एसिड पीडितलाई सहयोग
काठमाडौँ, भदौ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई ५० हजार रुपियाँ…
जाजरकोट र पश्चिम रुकुममा २६ किलो अफिमसहित पाँच पक्राउ
काठमाडौँ, भदौ २१ : जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९६० रुपियाँसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…
गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि
गोरखा, भदौं २१ : उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गोरखा दिएको जानकारी अनुसार शनिबार दिउँसो ४ः३० बजे निधन भएकी ७५…
लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण
सिन्धुपाल्चोक, भदौ २१ : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री…
लकडाउन तथा निषेधाज्ञाबीच जारी छ पूर्वपश्चिम रेलमार्गको काम
सर्लाही, भदौ २१ : लकडाउन तथा निषेधाज्ञाको समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






