समाचार
विभिन्न कारणले इन्टरनेटमा समस्या
काठमाडौं, भदौ २० : सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल…
भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह
बैतडी, भदौ २० : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि…
उपत्यकामा २४ घन्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण
काठमाडौं, भदौ २० : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका स्वास्थ्य…
निषेधाज्ञाबीच काठमाडौँ उपत्यकामा सफाइ अभियान
काठमाडौं, भदौ २० : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ३८२औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रको नदी किनारमा…
नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर : मुख्यमन्त्री पौडेल
वाग्मती, भदौ २० : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताउनुभएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका…
अस्पताल कर्मचारीको शव फेला, हत्या आशङ्का
काठमाडौं, भदौ २० : ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका–१० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी…
फोहर व्यवस्थापन समस्या फेरि बल्झियो
काठमाडौं, भदौ २० : अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको…
देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्र मन्त्रीको आग्रह
अमेरिका (टेक्सस), भदौ २० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई…
सङ्क्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रम
काठमाडौँ, भदौ २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती…
‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि
काठमाडौँ, भदौ २० : बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






