समाचार

बैतडीमा ३६० जनाले कोरोना जिते, ६ स्थानीय तह कोरोनामुक्त

 भदौ २२, २०७७

बैतडी, भदौ २१ : बैतडीका ३७५ जना कोरोना सङ्क्रमितमध्ये ३६० जनाले कोरोना जितेका छन् । पन्ध्र जना स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्दा…

चाउचाउ उद्योगका मजदुरमा काेराेना पुष्टि भएपछि बाँसगढी नगरपालिका सिल

 भदौ २२, २०७७

बर्दिया, भदौ २१ : बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित चाउचाउ उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकाको पुरै क्षेत्र…

बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना पुष्टि

 भदौ २२, २०७७

बिर्तामोड, भदौ २१ : झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्सगरी १२ जनामा सङ्क्रमण देखिएको अस्पताल प्रशासनले…

स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यलाई कोरोना सङ्क्रमण, मन्त्री एकान्तवासमा

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि  भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद…

ललितपुरमा विशेष सुरक्षा, आदेश उल्लङ्घन भए कानूनबमोजिम कारबाही हुने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २१ : स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला…

नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

 भदौ २१, २०७७

ललितपुर, भदौ २१ : ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती…

सिजी ग्रुपको चाउचाउ उद्योगका ४२ जनामा कोरोना संक्रमण

 भदौ २१, २०७७

बर्दिया, भदौ २१ : बर्दियामा आज एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा बर्दियाका ४३ जनामा संक्रमण…

वीर अस्पताललाई अब कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सरकारको निर्णय

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : सरकारले वीर अस्पताललाई कोरोना भाइरस ९कोभिड–१९० अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा…

महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय : मन्त्री ज्ञवाली

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई…

आर्थिक वृद्धिसम्बन्धी गलत प्रचार नगर्न विभागको आग्रह

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिका सम्बन्धमा गलत प्रचार भएको र तथ्यको तोडमोड गरिएकामा आपत्ति जनाएको छ । विभागले आव २०७६/०७७ मा आधारभूत…