समाचार
बहराइनबाट विमान चार्टर गरी नेपाली स्वदेश फिर्ता
काठमाडौँ, भदौ २७ : विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ ।…
चितवनकाे वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण
चितवन, भदौ २७ : वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना…
कोरोना विषेश अस्पताल बुटवलमा कोरोना संक्रमितको मृत्यु
रुपन्देही, भदौ २७ : रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना हुनुभएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय…
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
कास्की, भदौ २७ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ…
जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
बैतडी, भदौ २७ : बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का…
महानगरपालिकाद्वारा निषेधाज्ञा मापदण्डबारे ध्यानाकर्षण
काठमाडौँ, भदौ २७ : काठमाडौँ महानगरपालिका (कामनपा)ले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने क्रममा फुटपाथ पसल र ठेला व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय सच्याउन आग्रह गरेको छ । काठमाडौँ जिल्ला…
सांस्कृतिक स्थल खुला गर्न माग
काठमाडौँ, भदौ २७ : विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला…
कोरोनाविरुद्ध स्थानीय तह सक्रिय
काठमाडौँ, भदौ २७ : काठमाडौंँ उपत्यकामा कतिपय नगरपालिकाले कोरोनाविरुद्ध प्रभावकारी कदम अगाडि बढाउँदै छन् । सूर्यविनायक, टोखा, कागेश्वरी मनोहरा लगायतका नगरपालिकाले कोरोना जित्न स्वास्थ्य सेवालाई विशेष जोड दिएका छन् ।सूर्यविनायकमा नयाँ…
भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकमा कोरोना संक्रमण
चितवन, भदौ २७ : भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् ।…
प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई लाख रोजगारी थप्ने तयारी
काठमाडौँ, भदौ २७ : सरकारले कोरोनाबाट रोजगारी गुमाएकालाई समेत लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको छ । सो कार्यक्रममार्फत कम्तीमा दुई लाखका लागि कम्तीमा एक सय…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






