समाचार
इजिप्टले गाजाको भविष्यका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने
जेरुसेलम, १८ असोज : हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजनाअन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्धपछिको भविष्यबारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार…
धनगढी बस दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते
सुदूरपश्चिम, १८ असोज : धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२ जना घाइते भएका छन् ।…
आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ, १८ असोज : सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने…
अनिवार्य रुपमा विपद् प्रतिकार्यमा जुट्न कार्यालय प्रमुखलाई निर्देशन
काठमाडौं, १८ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर यस्तो भनेको हो…
कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध
काठमाडौं, १८ असोज : अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका…
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा
काठमाडौँ, १८ असोज : बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४,…
गाजा युद्धको तत्काल अन्त्य गर्न बन्धक परिवारको आग्रह
गाजा १८ असोज : गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारहरूले गाजा युद्ध तुरुन्तै अन्त्य गर्न “आवश्यक“ भएको शनिबार बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न युद्धविराम योजनासहित आह्वान…
सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार बढी आप्रवासीको मृत्यु : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ १८ असोज : सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताउनु भएको छ । भूमध्यसागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको…
चितवनको फिस्लिङमा पहिरो, दुईतर्फी सडक बन्द
चितवन, १८ असोज : इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला…
सहयोगका निम्ति तयार रहन एमालेको आग्रह
काठमाडौँ, १८ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । महासचिव पोखरेलले आज अपिल जारी गर्दै…
लोकप्रिय
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
कार्तिक २२, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
कार्तिक २२, २०८२
सादा जीवन, उच्च विचार — अल्बर्ट आइन्स्टाइनको प्रेरक कथा
कार्तिक १९, २०८२





