समाचार

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

 असार २०, २०८२

वालिङ (स्याङ्जा), २० असार : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास…

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

 असार २०, २०८२

काँक्रेविहार (सुर्खेत), २० असार : कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक…

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

 असार २०, २०८२

वासिङ्टन, २० असार : दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी…

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

 असार २०, २०८२

गलकोट (बागलुङ), २० असार : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा रु. ५० लाख दाखिला भएको छ…

वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

 असार २०, २०८२

वाग्मती, २० असार : सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार…

चार करोडमा बन्यो सुविधासम्पन्न वडा भवन

 असार २०, २०८२

कास्की, २० असार : पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । महानगरको रु चार करोड ६४ लाख लागतमा चारतले भवन निर्माण भएको हो । वडाध्यक्ष विष्णुप्रसाद…

माछा मार्न गएका युवकलाई गोहीले मार्यो

 असार २०, २०८२

भरतपुर,२० असार : बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र…

भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

 असार २०, २०८२

भोजपुर, २० असार : चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका…

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

 असार २०, २०८२

खोटाङ, २० असार : रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब रु एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार २०, २०८२

काठमाडौँ, २० असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…