समाचार

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

 भदौ १८, २०८३

काठमाडौँ, १८ भदौ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत…

रूस-युक्रेन युद्धको प्रभावबिच जी-२० अर्थमन्त्रीको बैठक सम्पन्न

 भदौ १७, २०८३

एशभिल, अमेरिका, १७ भदौ : जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुई दिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ । बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई…

भाइको प्रतीक्षामा रामकुमार

 भदौ १७, २०८३

सप्तरी, १७ भदौ : रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन…

भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : भोटेकोशी बाढीबाट उत्पन्न विपद्को सामना गर्न केन्द्रमा गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको ढाँचामा बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गरेर अघि…

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा…

भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने तयारी

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने सम्भावित स्थानको अध्ययन सुरु गरेको छ । महाशाखाका बाढीविद् सौहार्द जोशीले सम्भव भए…

‘भोटेकोशी बाढीपछि खोज उद्धार र राहत व्यवस्थापनमा कुनै कसर बाँकी राखेका छैनौँ’

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो क्षति पु-याएको छ । अकल्पनीय रूपमा आएको उक्त…

महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित

 भदौ १६, २०८३

महेन्द्रनगर, १६ भदौ : महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने…

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ १० गते…

भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म चार हजार २७० जनाको उद्धार गरिएको र चार हजार ५९९ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले…