समाचार
ढोरपाटन बाढी : १६ अझै बेपत्ता, खोजी जारी
बागलुङ, भदौ २५ : ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको सङ्ख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय…
सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन
भक्तपुर, भदौ २५ : मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन…
निषेधाज्ञा खुकुलो भएसँगै राजधानीमा चहलपहल
काठमाडौं, भदौ २५ : राजधानीमा भदौ ३ गतेबाट जारी निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा सवारी साधनको चाप बढेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सर्वाजनिक…
सरकारले कोभिडको बिदा दिँदैन, सावधानी अपनाएर कार्यालय चलाउनु पर्छ
काठमाडौं, भदौ २५ : सरकारी कार्यालयहरु फुल फ्लेजमा संचालनमा आउने भएका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरुले शतप्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । ‘केही…
कनकाईमा कोरोना कहरः एकै घरका ११ जनामा कोरोना संक्रमण पुष्टि
बिर्तामोड, भदौ २५ : कनकाई नगरपालिकाको एक घरका सबै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय समुदायमा फैलिएको कोरोना कनकाईमा नगरपालिका ३ को एक घरमा घरका सबै सदस्य…
नेपाली किशोरीलाई भारत लगिरहेका युवक पक्राउ
रौतहट, भदौ २५ : नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती…
प्रादेशिक अस्पताल बनाइँदै
काठमाडौँ, भदौ २५ : बागमती प्रदेश अन्तर्गतका पाँचवटा स्थानीय तह स्तरीय अस्पताललाई प्रादेशिक अस्पताल बनाइने भएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले काठमाडौँको टोखा चण्डेश्वरी प्राथमिक केन्द्र, ललितपुरको बज्रवाराही चापागाउँ, काभ्रेको…
संविधान दिवस घरमै बसेर मनाइने
काठमाडौँ, भदौ २५ : देशव्यापी रूपमा बृहत्तर कार्यक्रम साथ मनाइँदै आएको संविधान दिवस (राष्ट्रिय दिवस) यसपटक घर घरमै बसेर राष्ट्रिय झन्डा फहराएर मनाइने भएको छ । कोभिड–१९ महामारीबीच ‘संविधान दिवस (राष्ट्रिय…
असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यवसायीको तयारी
काठमाडौँ, भदौ २५ : नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम…
३१ गते बुधबार रातिसम्म उपत्यकामा निषेधाज्ञा खुकुलो
काठमाडौँ, भदौ २५ : कोरोना भाइरस (कोभिड–१९) महामारी सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा २४ गते बुधबार रातिबाट ३१ गते बुधबार रातिसम्म साविकभन्दा खुकुलो बनाइएको छ ।…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






