समाचार

जनकपुर आइपुग्यो रेल, सरकारलाई हस्तान्तरण हुँदै

 असोज ०२, २०७७

धनुषा, असोज २ : एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २…

काठमाडौं उपत्यकामा एकैदिन ८ सय ५९ कोरोना भाइरस संक्रमित

 असोज ०२, २०७७

काठमाडौं, असोज २ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ ललितपुरका ९७ र भक्तपुरका ८२ जनालाई कोरोना…

एकै दिन २ हजार २० जनामा संक्रमण, एक हजार ८७१ डिस्चार्ज

 असोज ०२, २०७७

काठमाडौं, असाेज २ : पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै…

कानुनअनुसार कुलमान घिसिङको पुनर्नियुक्ति गर्न मिल्दैनः प्रवक्ता ज्ञवाली

 असोज ०२, २०७७

बुटवल, असोज २ : नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताउनुभएकोछ । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित…

भ्रष्टाचार विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व

 असोज ०२, २०७७

खस्यौली, असोज २ : महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ । नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक,…

सरकारी कार्यालय डुबानमा

 असोज ०२, २०७७

चितवन, असोज २ : भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु…

गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको…

बाढीको कहर झेल्दै ढोरपाटनवासी

 असोज ०२, २०७७

बागलुङ, असोज २ : ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ…

स्रष्टा सम्मानका लागि शान्ति समाजद्वारा तीन पुरस्कार थप

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत तीन वटा स्रष्टा सम्मान थप गरेको छ । समाजले स्व पवित्रादेवी चौलागार्इं मानव अधिकार स्रष्टा सम्मान, चन्द्रकला खनाल…

सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : नेता सिंह

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताउनुभएको छ । वीर गणेशमान सिंहको २३औँ स्मृति…