समाचार
इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला
काठमाडौँ, माघ ८ : नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम,…
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी, हेर्दाहेर्दै शुक्रबारका लागि तय
काठमाडौं, माघ ८ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको पाँचौँ दिनको सुनुवाइ जारी छ । सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दै शुक्रबारका लागि तय भएको छ ।…
प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन : नेकपाका नेता
काठमाडौं, माघ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताउनुएको छ ।…
गंगामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह
काठमाडौं, माघ ८ : राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।…
दिल्लीद्वारा सन्दीप फुकुवा
काठमाडौँ, माघ ८ : आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को…
सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते
सर्लाही, माघ ८ : पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी…
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
राजविराज, माघ ८ : सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११…
प्रदर्शनमा सहभागी हुन सभापति देउवाद्वारा आग्रह
काठमाडौं, माघ ७ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत…
पछिल्लो २४ घण्टामा ३१८ मा कोरोना संक्रमण, ३८३ जना डिस्चार्ज
काठमाडौं, माघ ७ : पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८…
प्रतिनिधिसभा पुनस्र्थापना नभए निर्वाचनमा जान्छौँ : यादव
काठमाडौं, माघ ७ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना नगरे पार्टी जनअदालतमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






