समाचार
थप ३३६ मा कोरोना संक्रमण, २२६ संक्रमणमुक्त, चारको मृत्यु
काठमाडौं, माघ ८ : देशभर पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार ३० जनाको स्वास्थ्य…
मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : पौडेल
काठमाडौं, माघ ८ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताउनुभएको छ । काँग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उहाँले झण्डै दुई…
तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी
काठमाडौं, माघ ८ : नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुंगाकी…
सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री
काठमाडौं, माघ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस संगठन नेपालको…
जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका
काठमाडौं, माघ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय संघर्ष समितिले सभालाई…
प्रतिनिधिसभा पुनःस्थापना गर्न प्रेस संगठनको माग
काठमाडौं, माघ ८ : प्रेस संगठन नेपालले प्रतिनिधिसभा विघटनबाट पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको संविधानमाथि प्रहार भएको ठहर गर्दै सो कदम सच्याई पुनःस्थापना गर्न माग गरेको छ…
भारत सरकारद्वारा १० लाख मात्रा खोप हस्तान्तरण
काठमाडौँ, माघ ८ : भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको १० लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित…
राष्ट्रपतिद्वारा बाइडेनलाई बधाई तथा शुभकामना
काठमाडौँ, माघ ८ : मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार…
लिङ्ग परीक्षणपछिको गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
टीकापुर,माघ ८ : कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो…
प्रतिबन्ध नखुल्दा लाखौँ घनफिट सालको काठ अलपत्र
काठमाडौँ, माघ ८ : करीब आठ महिनादेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा लाखौँ घनफिट काठ अलपत्र परेको छ । सालको काठ आपूर्ति नहुँदा…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






