समाचार
झापा कारागारमा ६० विदेशी कैदीबन्दी
सुरुङ्गा, माघ ९ : झापामा हुने अपराधका घटनामा विदेशी नागरिकको समेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको…
टोखामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडौँ, माघ ९ : काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको…
प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश
काठमाडौँ, माघ ९ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गर्नुभएको छ । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले…
‘प्रजातन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिकाको खाँचो’
मकवानपुर, माघ ९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका निमित नयाँ युवापुस्ता अब अग्रसर हुनुपर्ने बताउनुभयो । मकवानपुरगढी गाउँपालिकामा आयोजित राप्रपाको अगुवा कार्यकर्ता भेलालाई…
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश
वाग्मती, माघ ९ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुभएका अरुणप्रसाद नेपालले अविश्वासको…
सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अपिल
काठमाडौँ, माघ ९ : राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका…
बर्दीमै तास खेल्ने १४ प्रहरीलाई कारवाही
सर्लाही, माघ ९ : सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२…
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
सप्तरी, माघ ९ : सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना…
निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन
काठमाडौं, माघ ८ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा…
संसद् पुनःबहाली हुन्छ : नेपाल
कर्णाली, माघ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनःबहाली हुने विश्वास व्यक्त गर्नुभएको छ । सो समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






