समाचार

१५ वर्षीयाको विवाह रोकियो

 माघ ०७, २०७७

सप्तरी,माघ ७ : स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह…

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

 माघ ०७, २०७७

चितवन, माघ ७ : पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय…

कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

 माघ ०७, २०७७

बनियानी, माघ ७ : झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा…

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

 माघ ०७, २०७७

काठमाडौं, माघ ७ : दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका…

मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

 माघ ०७, २०७७

गलकोट, माघ ७ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै…

कैफियत गर्ने २८६ वटा फर्मलाई कारबाही

 माघ ०७, २०७७

काठमाडौँ, माघ ७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा २८६ वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । गत साउनदेखि पुससम्म विभागको नेतृत्वमा…

कोरोना संक्रमणको प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

 माघ ०७, २०७७

काठमाडौँ, माघ ७ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै…

सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार

 माघ ०७, २०७७

टीकापुर, माघ ७ : प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक हुनुभयो । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर…

कृषि बजारका अध्यक्षसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

 माघ ०७, २०७७

काभ्रेपलाञ्चोक, माघ ७ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली…

नेपालसहित ६ राष्ट्रलाई तत्काल अनुदानमा खोप दिने भारतको घोषणा

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : भारत सरकारले भोलीदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ । विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि…