समाचार

हात्तीले दुई दर्जन घर भत्काए

 माघ ०९, २०७७

काठमाडौं, माघ ९ : सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन-चार दिनदेखि हात्तीले गाउँमा स्थानीयका घर भत्काएर धान, चामलका…

प्रदेश सरकारविरुद्धका अविश्वास प्रस्तावबारे छलफल

 माघ ०९, २०७७

काठमाडौं, माघ ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको धारणा बनाउन छलफल प्रारम्भ गरेको छ । पार्टी सभापति शेरबहादुर…

कर्णाली जाग्दा देश जाग्छ : नेपाल

 माघ ०९, २०७७

कर्णाली, माघ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष…

घुन्साका आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे

 माघ ०९, २०७७

फुङ्लिङ, माघ ९ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो…

प्रतिनिधिसभा विघटनको मुद्दामा आज ३५ कानून व्यवसायीद्वारा बहस

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाई हुँदाहुदै समय अभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश…

पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित हुने सम्पन्न हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ,“मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा…

प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत…

प्रचण्ड–नेपाल समूहको विरोध जुलुस

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका…

संविधान र कानूनको अधीनमा सबै रहनुपर्नेमा नेपालको जोड

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका शीर्ष नेताले प्रतिनिधिसभा पुनःबहाली हुने विश्वास व्यक्त गर्नुभएको छ । नेकपाले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार…

अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानका विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश…