समाचार
सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा
टीकापुर, माघ १० : सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन…
‘कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक’
लन्डन, माघ १० : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताउनुभएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन…
शहीद सप्ताहको पहिलो दिन : शुक्रराज शास्त्रीको सम्झना गरिँदै
काठमाडौं, माघ १० : विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन आज टेकु…
वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन
काठमाडौं, माघ १० : माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन…
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सप्तरी, माघ १० : सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश…
कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै मन्त्रालय
काठमाडौँ, माघ ९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने…
प्रतिनिधिसभा विघटन सर्वोच्चबाट सदर भए सडकबाटै सच्याइने चेतावनी
काठमाडाँं, माघ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले…
प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने
काठमाडौँ, माघ ९ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाई हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा…
घुस लिएको आरोपमा अदालतका दुई कर्मचारी पक्राउ
काठमाडौँ, माघ ९ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रूपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका सहायक…
३०२ संक्रमित थपिए, ४८० संक्रमणमुक्त, चार जिल्लामा शून्य संक्रमित
काठमाडौँ, माघ ९ : देशभर आज बिहीबारभन्दा १७८ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ संक्रमित हुँदा ४८० संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको संख्या कम भएको छ ।…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






