समाचार
प्रतिनिधिसभा विघटन बहसमा सरकारी वकिललाई पनि समय निर्धारण
काठमाडौँ, माघ २४ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको…
कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षा लिने अधिकार विद्यालयलाई
काठमाडौँ, माघ २४ : कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको…
पर्वतीय संग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह
गण्डकी, माघ २४ : हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा…
बैतडीको झुलाघाट नाका सञ्चालनमा
बैतडी, माघ २४ : भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको…
संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती : पुन
कास्की, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको…
एक लाख ७१ हजारले लगाए खोप
काठमाडौं, माघ २३ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट…
कांग्रेसद्वारा आन्दोलनका कार्यक्रमको व्यापकताका लागि अपिल
काठमाडौं, माघ २३ : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको…
सही विचारले नै पार्टी अगाडि बढ्छ : प्रचण्ड
काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताउनुभएको…
‘प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको अन्र्तनिहित अधिकार’
काठमाडौं, माघ २३ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अठारौँ बहस पनि जारी छ । सरकारका तर्फबाट आज सहन्यायाधिवक्ताहरू सञ्जीवराज रेग्मी, लोकनाथ पराजुली र खेमराज ज्ञवालीले बहस गर्नुभयो । सहन्यायाधिवक्ता रेग्मीले प्रतिनिधिसभा…
देशभर थप १०५ जनामा कोरोना, २७२ संक्रमणमुक्त, २ जनाको मृत्यु
काठमाडौं, माघ २३ : आज थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ । थप दुई…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






