समाचार

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने

 माघ २९, २०७७

कर्णाली, माघ २८ : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ…

नेकपा प्रचण्ड र नेपाल समूहद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ । विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने…

ओली नेतृत्वको नेकपाले आधिकारिता पाउँछ : प्रवक्ता गुरुङ

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै निर्वाचन आयोगले आधिकारिता दिने कानूनी आधार तयार भएकोे बताउनुभएको छ । सञ्चार…

वीर अस्पताल निर्माण अगाडि बढाउने अर्थमन्त्रीको निर्देशन

 माघ २७, २०७७

भक्तपुर, माघ २७ : अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा बन्ने वीर अस्पतालको नयाँ भवनका लागि आवश्यक पूर्वाधार तत्काल निर्माण शुरु गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । निर्माणस्थलको…

शिक्षकलाई खोप लगाउने तयारी

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र…

ठेक्का सम्झौताको दुई वर्षपछि आकाशे पुल निर्माण शुरु हुँदै

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : चक्रपथको कोटेश्वर–कलंकी खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि शुरु हुन लागेको छ । छ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन…

‘निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित’

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री…

अदालतको निर्णयनै सबैले स्वीकार्नुपर्छ : अध्यक्ष तिमिल्सिना

 माघ २७, २०७७

पर्वत, माघ २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताउनुभएको छ । पर्वतको महाशीला गाउँपालिकामा आज आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको…

४० जिल्लामा पहिलो चरणको निर्वाचन, प्राधिकरण कार्यकारी निर्देशकमा शाक्य

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा…

‘सरकारले जनचाहनाअनुसार काम गर्न पाएन’

 माघ २७, २०७७

धनगढी, माघ २७ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान राजनीतिक परिस्थिति उपज व्यक्तिवादी सोच भएको बताउनुभएको छ । आज कैलालीको सुखडमा नेकपा घोडाघोडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता…