समाचार

संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु

 माघ २९, २०७७

संखुवासभा, माघ २८ : जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथांकामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथांका र उत्तरी…

रेलका लागि सडक मार्गमा सरकारले तोकेजतिकै भाडादर प्रस्ताव

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर…

नेकप प्रचण्ड नेपाल समूहको जुलुस शुरु

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा गर्दैछ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा…

लेखिएभन्दा बाहेकको अधिकार सरकारमा छैन : कानूनविद्

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : पूर्वप्रधानन्यायाधीश, तत्कालीन संविधानसभाका सदस्य र कानूनविद्ले कानूनमा लेखिएभन्दा बाहेकको अधिकार प्रयोग गर्ने अधिकार सरकारलाई नरहेको बताउनुभएको छ । कन्स्टिच्यूशन वाच ग्रुपद्वारा आज यहाँ आयोजित ‘वाक्स्वतन्त्रता र…

सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : नेपाली सेनाले संगठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र…

चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक विस्तार

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको…

‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा…

पुथाउत्तरगंगा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

 माघ २९, २०७७

रुकुमपूर्व, माघ २८ : रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव…

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्

 माघ २९, २०७७

दमौली, माघ २८ : तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको…

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा…