समाचार

थप १३४ मा कोरोना संक्रमण पुष्टि, ११८ संक्रमणमुक्त, मृत्यु शून्य

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५६७ जनाको स्वास्थ्य…

प्रधानमन्त्रीका तर्फबाट बहस : प्रतिनिधिसभा पुनस्र्थापना भए पनि सरकार अस्थिर

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गर्नुभएको छ । वरिष्ठ…

सक्कली सुन भन्दै ५५ लाख ठगी

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : काठमाडौंमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५० लाख ठगी गरेको छ । उक्त समूहले काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक…

पद र कुर्सीका लागि होइन, मुक्तिका लागि आन्दोलन : प्रचण्ड

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो…

अब कोभिड–१९ परीक्षण शुल्क एक हजार मात्र

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु…

आयोगमा सरकारको हस्तक्षेप हुन्न : प्रधानमन्त्री

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान…

गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ

 माघ २९, २०७७

चितवन, माघ २८ : दुर्लभ एकसिंगे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज…

पूर्वसांसद जोशीको निधन, देउवाद्वारा दुःख व्यक्त

 माघ २९, २०७७

महेन्द्रनगर, माघ २८ : पूर्वसांसद गंगादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान…

प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक…

फेरि पश्चिमी वायुको प्रभाव : वर्षाको सम्भावना कमै

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली…