समाचार

चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा

 फागुन १०, २०७७

काठमाडौँ, फागुन १० : राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा…

घुस लिएको अभियोगमा मुद्दा

 फागुन १०, २०७७

काठमाडौं, फागुन ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगर गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हबल्दार सरवनकुमार बस्नेतविरुद्ध…

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने

 फागुन ०९, २०७७

काठमाडौं, माघ ९ : काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ…

थप ८० जनामा कोरोना संक्रमण, १ सय २१ संक्रमणमुक्त

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । गत २४ घण्टामा काठमाडौंमा ३६, ललितपुर…

भाञ्जा अपहरण गरेर फिरौती माग्ने मामा पक्राउ

 फागुन ०९, २०७७

धनुषा, फागुन ९ : आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी…

स्वदशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गरिँदै

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : उच्चशिक्षाका लागि विदेशमा जान युवाहरू भौतारिने क्रम नरोकिएका बेला ‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गर्न सोमबार दोस्रो ‘करियर फेस्ट’ नामक मेला आयोजना…

कान्ति राजमार्ग चालू आवभित्रै कालोपत्र सकिने

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई…

पूर्वजको वीरगाथाको अनुसरण गरौँ : प्रधानमन्त्री

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित…

गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ…

विदेशमा यो साता थप एक नेपालीको निधन

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : कोरोना भाइरस संक्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । यो…