समाचार

घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

 फागुन ११, २०७७

धनुषा, फागुन ११ : जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा–५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन्…

सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षा विषयमा छलफल

 फागुन ११, २०७७

काठमाडौँ, फागुन ११ : प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा…

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ नेपालको पूर्ण बैठकलाई…

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ : प्रधानमन्त्री

 फागुन १०, २०७७

कञ्चनपुर, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको…

‘सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन’

 फागुन १०, २०७७

चितवन, फागुन १० : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा…

बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ

 फागुन १०, २०७७

चितवन, फागुन १० : जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय…

स्थानीय सरकारलाई स्वच्छ खानेपानीको योजना बनाउन प्रेरित गरिँदै

 फागुन १०, २०७७

काठमाडौं, फागुन १० : सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ…

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

 फागुन १०, २०७७

म्याग्दी, फागुन १० : म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले…

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज

 फागुन १०, २०७७

सिन्धुपाल्चोक, फागुन १० : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक…

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार

 फागुन १०, २०७७

काठमाडौँ, फागुन १० : सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक…