समाचार

‘प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वाेच्चको फैसला ऐतिहासिक’

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वाेच्च अदालतको आजको फैसला ऐतिहासिक भएको बताउनुभएको छ । फैसलापछि…

सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलनमा छौँ : नेपाली सेना

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : नेपाली सेनाले सर्वाेच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व…

मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका…

फैसलापछिको प्रतिक्रिया : निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा बढ्यो

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक दलका नेता एवं कानूनका जानकारले स्वागत गर्दै निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा अझै बढेको प्रतिक्रिया दिएका छन्…

प्रतिनिधिसभा विघटन पाँच कारणले असंवैधानिक ठहर

 फागुन ११, २०७७

काठमाडौँ, फागुन ११ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ ।…

चक्रपथ दोस्रो खण्ड विस्तार : निर्माणस्थल खाली गर्ने काम सकिँदै

 फागुन ११, २०७७

काठमाडौँ, फागुन ११ : कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण…

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको…

मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू

 फागुन ११, २०७७

काठमाडौँ, फागुन ११ : गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली)मार्फत अनुसन्धान गर्दा…

दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिशमा…

श्रीसदनमा अवलोकनकर्ताको भिड

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ । गत मङ्सिर ६ गते उद्घाटन गरी ७ गतेदेखि सर्वसाधारणका…