समाचार

ई–चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा…

औषधि व्यवस्था विभागका अधिकृत दुई लाख घुससहित पक्राउ

 फागुन १४, २०७७

विराटनगर, फागुन १४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका…

बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

 फागुन १४, २०७७

म्याग्दी, फागुन १४ : म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ…

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

 फागुन १४, २०७७

बैतडी, फागुन १४ : नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र…

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

 फागुन १३, २०७७

काठमाडौँ, फागुन १३ : नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर…

सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति यादव

 फागुन १३, २०७७

धनुषा, फागुन १३ : पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वाेच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताउनुभएको छ । उहाँले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत…

नेकपा–आधिकारिताको फैसला फागुन २० मा

 फागुन १३, २०७७

काठमाडौँ, फागुन १३ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा…

एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

 फागुन १३, २०७७

मार्तडी, फागुन १३ : बाजुराको बूढीगंगा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक…

कोभिडका ८३ जना मृतक फेरि थपिए

 फागुन १३, २०७७

काठमाडौं, फागुन १३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट भएका मृतकको संख्या बिहीबार समेत संशोधन गरेको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को अध्ययनपछिको सिफारिश बमोजिम ६१८…

पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए, ८४ कोरोनामुक्त

 फागुन १३, २०७७

काठमाडौँ, फागुन १३ : मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा…