समाचार
न्याय सम्पादनमा असर पर्ने गरी अभिव्यक्ति छैन : पूर्वसभामुख ढुङ्गाना
काठमाडौँ, फागुन १३ : अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आफूले न्यायसम्पादनमा असर पर्ने गरी अभिव्यक्ति नदिएको बताउनुभएको छ । सर्वोच्च अदालतमा आज उपस्थित भएर उहाँले बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा…
साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा
काठमाडौँ, फागुन १३ : प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ । मौलिक वेशभूषामा सजिएको…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने
काठमाडौँ, फागुन १३ : बन्दाबन्दी अन्त्य भएपछि पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने भएको छ । आगामी चैत १५ देखि लागू हुने गरी विमानस्थलले १८ घण्टा…
सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाउन सकिने
काठमाडौँ, फागुन १३ : सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी…
खोप अभियानले जगायो आशा
काठमाडौँ, फागुन १३ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको विकासले नेपाललगायत सबै मुलुकलाई आशा जगाएको बताउनुभएको छ । विश्वले कोभिड–१९ महामारीको बोझ खेपिरहेका बेला कोभ्याक्स र अनुदान खोपले…
आत्मालोचना गरे पार्टी एकता सम्भव : प्रवक्ता श्रेष्ठ
काठमाडौं, फागुन १२ : नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दवाव कार्यक्रममा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ । संविधानको प्रभावकारी कार्यान्वयनमा पार्टीले ध्यान…
सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार
काठमाडौँ, फागुन १२ : सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ । सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले…
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : देउवा
काठमाडौँ, माघ १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्ने बताउनुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज…
सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड-नेपाल समूहको निष्कर्ष
काठमाडौँ, फागुन १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको…
कोरोना संक्रमणबाट निधन हुने ६१८ थपिए, कुल दुई हजार ६८४
काठमाडौँ, फागुन १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






