समाचार

पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न आदेश

 फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने…

‘विधिशास्त्र र संविधानवादको दृष्टिले फैसला ऐतिहासिक’

 फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : संविधान निगरानी समूूहले सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुुनःस्थापना गराउने फैसलाले संविधानको अक्षर एवं भावनानुसार अग्रगति प्रदान गर्न महत्वपूर्ण अवसर प्रदान गरेको ठहर गरेको छ । उक्त…

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदलाई उपत्यका नछाड्न निर्देशन

 फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको आज बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल…

पशुपतिनाथमा सुनको पीठिका : राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

 फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा…

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

 फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको…

नेकपाले मनायो खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

 फागुन १२, २०७७

काठमाडौँ, फागनु १२ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह-याउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएको…

पूर्वनिर्धारित सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय

 फागुन १२, २०७७

चितवन, फागनु १२ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र…

चार लाख २९ हजारले लगाए कोभिड–१९ विरुद्धको खोप

 फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा…

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

 फागुन १२, २०७७

काठमााडौँ, फागनु १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च…

एक वर्षपछि खुले मनाङ विद्यालय

 फागुन १२, २०७७

मनाङ, फागनु १२ : कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई…