समाचार

राजस्व छली नियन्त्रण : ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा

 फागुन १८, २०७७

काठमाडौँ, फागुन १८ : समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजस्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी दायरामा…

७८ जना नयाँ काेराेना संक्रमित थपिए, ७२ जना निको, मृत्यु शुन्य

 फागुन १८, २०७७

काठमाडौं, फागुन १८ : विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ७२ जना निको भएका छन् । सो अवधिमा काेही पनि संक्रमितकाे मृत्यु नभएको स्वास्थ्य…

सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली

 फागुन १८, २०७७

काठमाडौं, फागुन १८ : सरकारसँग वार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि आजै सरकारले पनि वार्ता टोली गठन गरेको थियो ।…

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही

 फागुन १८, २०७७

काठमाडौँ, फागुन १८ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ…

जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

 फागुन १८, २०७७

काठमाडौँ, फागुन १८ : नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको…

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

 फागुन १८, २०७७

काठमाडौँ, फागुन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकारका सिफारिशमा…

मित्रसेन अभियान जोगाउन पाँच करोडको अक्षय कोष

 फागुन १८, २०७७

काठमाडौँ, फागुन १८ : ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियानता मित्रसेन दाहालको स्मृतिमा रु पाँच करोडको अक्षयकोष घोषणा गरिएको छ । सामाजिक अभियानमा सक्रिय रहँदा रहँदै हृयघातबाट मृत्यु भएपछि…

नेकपाको वैधानिकता र सूर्य चिन्ह आफूहरुले पाउने प्रचण्डको दाबी

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, “त्यसको आधिकारिक घोषणा हुन…

पत्रकार महासंघलाई साझा संगठन बनाउन १३ संघसंगठनको आग्रह

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : विभिन्न १३ वटा पत्रकार संघसंगठनले आसन्न निर्वाचनमा नेपाल पत्रकार महासंघलाई साझा संगठन बनाउन आग्रह गरेका छन् । आज १३ वटै संघसंगठनले विज्ञप्ति निकाल्दै महासंघलाई साझा बनाउन…

राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी केन्द्र्रीय कार्य व्यवस्था समितिको आजको बैठकले वैशाख २५ देखि…