समाचार
मङ्गलबाट नासाको ‘पर्सेभेरेन्स’ रोभरले पठायो अनौठो तस्विर
काठमाडौं, फागुन १९ : मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी रोभर ‘पर्सेभेरेन्स’ले अनौठो तस्विरहरु पठाएको छ । अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनौटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन–नासा’को पर्सेभेरेन्सले यसअघि मङ्गलमा…
सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित
धनगढी, फागुन १९ : सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित भएको छ । प्रदेश सरकारको मन्त्रीका व्यस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी…
राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
कर्णाली, फागुन १९ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेट्नुभएको छ । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले…
आठ हजार १९० रोपनी जग्गा अतिक्रमित
काठमाडौँ, फागुन १९ : सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको…
आवश्यक परे पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिनेछ : नेपाल
विराटनगर, फागुन १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गर्नुभएको छ । नेपाल प्रेस सङ्गठन मोरङद्वारा यहाँ…
मलाई अन्याय भएमा जनताको अदालत जान्छु : प्रधानमन्त्री
काठमाडौं, फागुन १८ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अन्याय भएमा सर्वोच्च अदालत नगई जनताको अदालत जाने बताउनुभएको छ । नेपाली जनताको न्याय नै…
सभामुखद्वारा प्रतिनिधिसभा बैठक कक्ष अवलोकन
काठमाडौँ, फागुन १८ : प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा आज जानकारी लिनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको…
मेलम्ची सुरुङ परीक्षण : प्रतिसेकेन्ड २६० लिटर पानी पठाइँदै
काठमाडौं, फागुन १८ : सिन्धुपाल्चोकको मेलम्ची नदीदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन अझै एक हप्ता समय लाग्ने भएको छ । हाल १२ किलोमिटर सुरुङमा पानी भरिसकेको मेलम्ची खानेपानी विकास…
भागरथी हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा
बैतडी, फागुन १८ : प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पु-याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन…
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
कर्णाली, फागुन १८ : कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित छैनन् । आजसम्म प्रदेशका…
लोकप्रिय
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






