समाचार

कामपाका कर्मचारी समायोजनमा

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी…

अब मध्यावधि निर्वाचनको विकल्प छैन : कोइराला

 फागुन २६, २०७७

झापा, फागुन २६ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताउनुभएको छ । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा…

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९…

बागलुङ गलकोट निलुवामा आन्तरिक पर्यटकको चाप बढ्दै

 फागुन २६, २०७७

बागलुङ, फागुन २६ : बागलुङको गलकोट नगरपालिका–४ निलुवा लेकमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् । निलुवा क्षेत्रबाट देखिने दजैनौ हिमश्रृङ्खला र चराचुरुङ्गीको आवाजले पर्यटकलाई मोहित बनाउँछ । प्राकृतिक…

जाजरकोटको भेरी नगरपालिकामा बर्ड फ्लु

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना…

देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता

 फागुन २५, २०७७

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक…

जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पुनः भेन्टिलेटरमा राखियाे

 फागुन २५, २०७७

काठमाडौं, फागुन २५ : मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः जटिल बन्दै गएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गत…

अनलाइन नविकरणकाे म्याद जेठ मसान्तसम्म थप

 फागुन २५, २०७७

काठमाडौँ, फागुन २५ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन नविकरणको म्याद २०७८ चैत मसान्तसम्मका लागि थप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, पुस मसान्तमा नवीकरण म्याद…

हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

 फागुन २४, २०७७

सिमकोट, फागुन २४ : उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ ।…

धरहराको बाहिरी संरचना भाेलि सम्पन्न हुँदै

 फागुन २४, २०७७

काठमाडौं, फागुन २४ : काठमाडौंको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम भोलि मंगलबार सिधिने रमन कन्सट्रक्सनका आयोजना…