समाचार

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार

 फागुन २४, २०७७

काठमाडौँ, फागुन २४ : मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट बाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी…

आर्मीको मेयर ११ माथि पाँच विकेटको जित

 फागुन २४, २०७७

काठमाडौं, फागुन २४ : त्रिभुवन आर्मी क्लबले काठमाडौं महानगर मेयर एघारलाई पाँच विकेटको जित हात पारेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)बाट एक विकेटको हार बेहोरेको थियो…

माधव नेपाल समूह एमालेमै, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

 फागुन २४, २०७७

काठमाडौँ, फागुन २४ : साविकको नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन् । सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको अनौपचारिक…

विभेदरहित सामाजिक संरचना निर्माण गर्न बाँकी छ : गौतम

 फागुन २४, २०७७

काठमाडौं, फागुन २४ : सर्वोच्चद्वारा आइतबार खारेज गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको…

चार हजार ३९१ परीक्षणमा ८९ संक्रमण पुष्टि, ४२ निकाे, एक मृत्यु

 फागुन २४, २०७७

काठमाडौं, फागुन २४ : देशभरमा आज ८९ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४०…

समानता र अधिकारका लागि लड्दै नेपाली महिला

 फागुन २४, २०७७

काठमाडौँ, फागुन २४ : आज ८ मार्च अर्थात् १११ औँ अन्तरराष्ट्रिय नारी दिवस । महिला समानता र जागरूकताका लागि आज विश्वभर यो दिवस मनाइन्छ । महिला अधिकार, महिला सशक्तिकरण र समानताका…

सभामुखबाट परामर्श नभएकामा संसदीय दलको बैठकमा प्रधानमन्त्रीको असन्तुष्टि

 फागुन २३, २०७७

काठमाडौँ, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उहाँले संसदीय…

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार

 फागुन २३, २०७७

काठमाडौँ, फागुन २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी…

चार हजार १०१ परीक्षणमा ६६ सङ्क्रमित, ५८ सङ्क्रमित निको भए

 फागुन २३, २०७७

काठमाडौं, फागुन २३ : नेपालमा कोरोना भाइरसका ६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार १०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य…

नेकपा एकीकरणले मान्यता पाएन

 फागुन २३, २०७७

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा आज गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को साविकै…