समाचार
एमाले र समाजवादीबीच वार्ता सकारात्मक, भोलि पुनः छलफल हुने
काठमाडौं, फागुन २७ : सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ । समाजवादीले उठाउँदै आएको संविधान संशोधन,…
चार हजार ४४४ परीक्षणमा ९७ संक्रमित, ६६ जना संक्रमणमुक्त
काठमाडौं, फागुन २७ : नेपालमा कोरोना भाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य…
नागढुङ्गा सुरुङमार्ग नौ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न
काठमाडौँ, फागुन २७ : नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा…
खनाल–नेपाल पार्टी सुदृढीकरणरबारे लिखित आग्रह गर्ने तयारीमा
काठमाडौं, फागुन २७ : पुनर्गठित नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधवकुमार नेपालले पार्टी संगठन भित्र देखिएका पछिल्ला घटनाको नियन्त्रण र बामपन्थी एकताको प्रयासका लागि लिखित धारणा सार्वजनिक गर्ने…
पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने छु : प्रचण्ड
काठमाडौँ, फागुन २७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी…
‘जियोफिजिकल सर्वे’ टोली नेपालमा : पाँचखालमा तीन सातापछि सर्वेक्षण गर्ने
काभ्रेपलाञ्चोक, फागुन २७ : बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) टोली हालै नेपाल आएको छ । मार्च पहिलोसाता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ ।…
चैतको दोस्रो साताबाट उपत्यकावासीले दैनिक मेलम्चीको पानी पाउने
काठमाडौँ, फागुन २७ : मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो…
एउटै कक्षामा १६५ विद्यार्थी, भवन नपुग्दा वरन्डामा पनि कक्षा
कपिलवस्तु, फागुन २६ : कपिलवस्तुको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहेको अनिरुद्र पब्लिक माध्यमिक विद्यालयमा भवन अभाव हुँदा विद्यार्थीले सास्ती खेप्नु परेको छ । जिल्लाको पुरानो विद्यालयमा भवन र शिक्षक दरबन्दी कम…
सीमित प्रतियोगिताका माध्यमबाट कर्मचारीलाई स्थायित्व गर्न विधेयक प्रस्ताव
काठमाडौँ, फागुन २७ : काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ । कामपाको बुधबार…
पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन
काठमाडौँ, फागुन २७ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१५ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१२ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१४ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१२ घण्टा अगाडि






