समाचार

सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला

 फागुन २३, २०७७

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा फैसला गरेको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निवेदकको माग…

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौं : प्रधानमन्त्री

 फागुन २३, २०७७

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सम्बन्धमा आज गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने बताउनुभएको छ । आज दिउँसो ४ बजेका लागि डाकिएकाे…

‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

 फागुन २३, २०७७

काठमाडौं, फागुन २३ : विश्वब्यापी खोप अभियान(गाभी)को संयोजनमा कोभ्याक्सको तीन लाख ४८ हजार डोज सहुलितपूर्ण खोप नेपाल आइपुगेको छ । सहुलियतपूर्ण खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आज हस्तान्तरण गरिएको छ ।…

दोस्रो चरणको खोप अभियानमा उत्साहजनक सहभागिता

 फागुन २३, २०७७

काठमाडौँ, फागुन २३ : सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालेको छ । बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने…

सर्वोच्चको आजको उत्प्रेषणको आदेश निर्वाचन आयोगमा दर्ता

 फागुन २३, २०७७

काठमाडौं, फागनु २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारीकताका विषयमा सर्वोच्च अदालतबाट भएको उत्पे्रषणको आदेश निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी सो आदेश कार्यालय…

अधिवेशनमा जनताका मुद्दामा बहस हुने सांसदहरूकाे विश्वास

 फागुन २३, २०७७

काठमाडौँ, फागुन २३ : प्रतिनिधिसभाको सातौँ अधिवेशनमा भाग लिन पुगेका सांसदहरूले सर्वाेच्च अदालतको आदेशपछि पुनःस्थापना भएको संसद्मा जनताका विषयवस्तुमा बहस हुने विश्वास व्यक्त गर्नुभएको छ । सभामा प्रवेश अघि प्रतिक्रिया दिँदै…

प्रतिनिधिसभा बैठक शुरु, प्रचण्ड–माधव पक्षका सांसदद्वारा बैठक वहिष्कार

 फागुन २३, २०७७

काठमाडौं, फागुन २३ : संघीय संसदको सातौ अधिवेशन बैठक आइतबार शुरुभएको छ । कार्यसूचीको विषयलाई लिएर नेकपा (प्रचण्ड–माधव पक्ष) का सांसदले आपत्ति जनाउँदै बैठक वहिष्कार गरेका छन् । बैठक शुरु हुने…

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने

 फागुन २३, २०७७

काठमाडौं, फागनु २३ : आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको जनाएकाे छ । अर्को बैठक फागुन २६ गते बुधबार दिनको…

संसद्लाई पुनः क्रियाशील तुल्याउन योगदान गरेकामा सभामुखद्वारा बधाई

 फागुन २२, २०७७

काठमाडौँ, फागुन २३ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत गर्दै त्यस निम्ति योगदान गरेका सम्पूर्ण निकायमा बधाई ज्ञापन गर्नुभएको…

साहित्य पुरस्कार डा लम्साललाई

 फागुन २२, २०७७

वाग्मती, फागुन २२ : यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज…