समाचार
राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री
काठमाडौँ, फागुन २८ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिनुभएको छ । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उहाँले…
संसदीय दलको नेता चयन गर्दै जसपा
काठमाडौँ, फागुन २८ : पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान…
श्रोत नखुलेको अवैध ४२ लाखसहित दुई जना पक्राउ
भक्तपुर, फागुन २८ : महानगरीय प्रहरी परिसर भक्तपुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ ।…
काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, फागुन २८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न…
कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न
काठमाडौँ, फागुन २८ : कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको…
कोरोना संक्रमणका कारण १२ हजार नेपाली कोरिया जान पाएनन्
काठमाडौँ, फागुन २८ : कालीकोट, रास्कोट–१ का २५ वर्षीय अनन्त आचार्यले ५ वर्षको मिहिनेतपछि सन् २०१९ मा दक्षिण कोरिया जान नाम निकाले । कडा प्रतिस्पर्धा हुने रोजगार अनुमति प्रणाली (ईपीएस) को…
प्रधानमन्त्रीले दिए जसपाका माग पूरा गर्ने आश्वासन
काठमाडौँ, फागुन २८ : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेका छन् । सरकारी पक्ष र…
धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै
काठमाडौँ, फागुन २८ : निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले…
दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली
सिमकोट, फागुन २८ : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण…
नयाँ वर्षको आगमनसँगै माथिल्लो तामाकोसीको बिजुली
काठमाडौँ, फागुन २८ : सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय…
लोकप्रिय
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१४ घण्टा अगाडि
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१७ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१६ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१३ घण्टा अगाडि






