समाचार
विद्यार्थीले स्तरीय खाजा नपाए उजुरी
काठमाडौँ, फागुन २८ : सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिरहेका आफ्ना बालबालिकाले दैनिक कस्तो खाजा पाइरहेका छन् भनेर कहिल्यै चासो लिनुभएको छ ? गुणस्तरीय खाजा पाइरहेका छैनन् वा खाजामा समस्या…
एमाले केन्द्रीय कमिटी बैठक चैत १ मा
काठमाडौं, फागुन २८ : नयाँ परिस्थितिबारे छलफल गर्न संसद्को ठूलो दल नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । २०७५ जेठ ३ गते माओवादी केन्द्रसित एकीकृत भएर…
स्वीकृति नलिएरै केही फ्रिक्वेन्सी उपयाेग गर्न पाउने नीति ल्याइँदै
काठमाडौँ, फागुन २८ : घरायसी प्रयोजनमा उपयोगी हुने निश्चित ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग गर्नसक्ने व्यवस्था गरिने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीमित क्षेत्रभित्र प्रयोग गर्न सकिने त्यस्तो फ्रिक्वेन्सीलाई…
शिवरात्रिमा चार लाखले गरे पशुपति दर्शन
काठमाडौं, फागुन २८ : शिवरात्रिमा अपेक्षाभन्दा निकै कम दर्शनार्थीले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषले यसपटक ८ देखि १० लाख जनासम्म दर्शनार्थी आउने अनुमान गरेकामा करिब ४…
पार्टीको नाम फेर्न माओवादी केन्द्रभित्र छलफल
काठमाडौं, फागनु २७ : सर्वोच्च अदालतले तत्कालीन एमालेसँगको एकता बदर गरिदिएपछि माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको छ । मंगलबार र बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको…
नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त
काठमाडौं, फागनु २७ : नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेका छन् । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित…
सरकार-जसपा छलफल सकारात्मक : कर्ण
काठमाडौँ, फागुन २७ : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओली र जसपाका…
कांग्रसको एजेण्डा दक्ष जनशक्ति उत्पादन : थापा
बलेवा, फागुन २७ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताउनुभएको छ । देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको…
पेप्सीकोला–सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न
काठमाडौँ, फागुन २७ : पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । चालू आवसम्म कालोपत्र सक्ने गरी सो सडकको उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ । स्थानीयवासीले जग्गाको समेत…
ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह
पर्सा, फागुन २७ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष…
लोकप्रिय
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१४ घण्टा अगाडि
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१७ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१६ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१३ घण्टा अगाडि






