समाचार
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, फागुन २९ : पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त…
दुर्घटनामा तीन जनाको मृत्यु
मकवानपुर, फागुन २९ : झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६…
गृहमन्त्री थापासहितलाई माओवादी केन्द्रले सरकारबाट फिर्ता बाेलायाे
काठमाडाैं, फागुन २९ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले…
हतियारसहित वैद्य निकट माओवादी क्रान्तिकारीका केन्द्रीय नेता पक्राउ
नेपालगञ्ज, फागुन २९ : भारी मात्रामा हतियारसहित वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकारलाई प्रहरीले बाँकेको राप्तीसोनारीबाट पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका…
३८० स्थानीय तह सडक सञ्जालमा जोडिने
काठमाडौँ, फागुन २९ : स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार…
बाहिरी चक्रपथ कार्यान्वयन गर्न माग
भक्तपुर, फागुन २९ : जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न…
सर्वोच्च अदालतमा दुई र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिश (सूचिसहित)
काठमाडौँ, फागुन २८ : न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले…
रहनु भएन अग्रज पत्रकार सुशील शर्मा
काठमाडौँ, फागुन २८ : अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभई समस्या…
४८ जना नयाँ संक्रमित थपिए, ६१ जना संक्रमणमुक्त
काठमाडौं, फागुन २८ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिएका छन् । ६१ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै जानकारी दिएको हो…
म माथि घेराबन्दी भएको छ : प्रचण्ड
बुटवल,फागुन २८ : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि आन्दोलनको आँधिबेहरी आउन सक्ने बताउनुभएको छ । तर उहाँले त्यस्तो आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१९ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१८ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१६ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१५ घण्टा अगाडि






