समाचार

लोकतन्त्र र कांग्रेस सङ्कटमा : पौडेल

 फागुन २९, २०७७

गलकोट, फागुन २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताउनुभएको छ । बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई…

ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छ : सञ्चारमन्त्री

 फागुन २९, २०७७

काठमाडौँ, फागुन २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले राजनीतिक…

नेता गौतमले अध्यक्ष ओली र नेता नेपालसँग छुट्टाछुट्टै वार्ता गर्नुहुने

 फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : नेकपा (एमाले) का नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग छलफल गर्ने बताउनुभएको छ ।…

नयाँ सरकार बनाउन माओवादी र जसपाबीच छलफल

 फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नेकपा (माओवादी केन्द्र) सँग पेरिसडाँडामा सकारात्मक भेटवार्ता भएको बताउनुभएको छ । माओवादी केन्द्रका शीर्ष नेतृत्वसँगको भेटवार्तापछि उहाँले कुनै पनि निष्कर्षमा…

नक्कली लोकतन्त्रवादीले लोकतन्त्र समस्यामा : प्रधानमन्त्री

 फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली लोकतन्त्रवादी र जनवादीहरुले देशको लोकतन्त्र समस्यामा पारेको बताउनुभएको छ । लोकतन्त्रवादीहरु चुनावसँग कहिल्यै डराउन नहुने उहाँले…

पछिल्लो २४ घण्टामा ६० संक्रमित थपिए, ७२ कोरोनामुक्त

 फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ६० जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ । स्वास्थ्य तथा…

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने

 फागुन २९, २०७७

चितवन, फागुन २९ : नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको…

ओली सरकारलाई दिएको समर्थन कायमै छ, मन्त्रीमात्रै फिर्ता बोलाइएको हो : माओवादी केन्द्र

 फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । माओवादी केन्द्रको…

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

 फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।…

बर्दियामा बाघ आतङ्क : नागरिक सम्साझैं घरभित्र बस्न बाध्य

 फागुन २९, २०७७

टीकापुर, फागुन २९ : बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा…